२०७९ असोज १५ गते शनिबार युग संवाददाता
उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन् ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
धनगढी उपमहानगरपालिकामा डेङ्गु संक्रमितको संख्या १२४ पुगेको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
हाल देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
जिल्ला प्रशासन कार्यालय कैलाली र अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
आज २०७९ साल असोज १५ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिन भित्र हातहतियार बुझाउन निर्देशन दिएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
/ कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकामा कार्यरत एक जना कर्मचारीले कार्यालयमै चुरोट तानिरहेको घटना बाहिर आएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।